राजदूत पदको पद तथा गोपनीयताको शपथ

आज मिति २०७७ साल बैशाख १४ गते आइतबारका दिन राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका श्री महेन्द्रबहादुर पाण्डेले राजदूत पदको पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । उक्त अवसरमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले पाँचौँ भूकम्प स्मृति दिवसका सन्दर्भमा दिनुभएको सन्देश

पाँचौँ  भूकम्प स्मृति  दिवसको सन्देश २०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पहरूमा परी जीवन गुमाउनु भएकाहरूको स्मरण गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छु । साथै घाइते तथा अङ्गभङ्ग भई हालसम्म पनि समस्यामा रहनुभएकाहरूको सहज जीवनको कामना गर्दछु । भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनःस्थापनाका साथै ध्वस्त संरचनाहरूको पुनर्निर्माणमा हामीले उदाहरणीय काम गर्न सकेका छौँ । भूकम्पको निरन्तर धक्काहरूको कारण त्रास र भयमा रहनु भएका र घरबारविहीन हुनुभएका लाखौँ जनतालाई त्राण दिन हामी एकजुट भएका थियौं । सङ्कटका बेला एकजुट हुने हाम्रो असल परम्परालाई हामीले कायम राख्नु पर्दछ । प्राकृतिक विपद्ले ल्याएको सङ्कटका Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश खारेज

आज मिति २०७७साल बैशाख १२ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम देहाय बमोजिमका अध्यादेशहरु खारेज गर्नु भएको छ । क्र.सं. अध्यादेशको नाम १. संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी  (पहिलो संशोधन) अध्यादेश, २०७७ २. राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश खारेज

आज मिति २०७७साल बैशाख १२ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम देहाय बमोजिमका अध्यादेशहरु खारेज गर्नु भएको छ । क्र.सं. अध्यादेशको नाम १. संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी  (पहिलो संशोधन) अध्यादेश, २०७७ २. राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले पाँचौँ भूकम्प स्मृति दिवसका सन्दर्भमा दिनुभएको सन्देश

पाँचौँ  भूकम्प स्मृति  दिवसको सन्देश २०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पहरूमा परी जीवन गुमाउनु भएकाहरूको स्मरण गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छु । साथै घाइते तथा अङ्गभङ्ग भई हालसम्म पनि समस्यामा रहनुभएकाहरूको सहज जीवनको कामना गर्दछु । भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनःस्थापनाका साथै ध्वस्त संरचनाहरूको पुनर्निर्माणमा हामीले उदाहरणीय काम गर्न सकेका छौँ । भूकम्पको निरन्तर धक्काहरूको कारण त्रास र भयमा रहनु भएका र घरबारविहीन हुनुभएका लाखौँ जनतालाई त्राण दिन हामी एकजुट भएका थियौं । सङ्कटका बेला एकजुट हुने हाम्रो असल परम्परालाई हामीले कायम राख्नु पर्दछ । प्राकृतिक विपद्ले Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश जारी

आज मिति २०७७ साल बैशाख ८ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरु जारी गर्नु भएको छ । क्र.सं. अध्यादेशको नाम १. संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी  (पहिलो संशोधन) अध्यादेश, २०७७ २. राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

राजदूत पदमा नियुक्त

आज मिति २०७7 साल बैशाख 5 गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री महेन्द्रबहादुर पाण्डेलाई जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

विज्ञप्ति

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) का कारण विशेष परिस्थिति उत्पन्न भएकोले यस कार्यालयको लागि चालु आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न शीर्षक अन्तर्गत विनियोजित बजेट मध्येबाट रु. ९ करोड ५० लाख नेपाल सरकारको संघीय संचित कोषमा जम्मा हुने व्यवस्था गरिएको छ ।   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता