कानुन महाशाखा

राष्ट्रपतिको कार्यालयका कामहरूको संवैधानिक एवम् कानुनी पक्ष समेटिएका कार्यहरू यस महाशाखाले गर्दछ ।

  • संवैधानिक एवं कानुनी रायपरामर्श सम्बन्धी
  • विधेयक तथा अध्यादेश प्रमाणीकरण सम्बन्धी
  • लिखित जवाफ तयारी एवं दर्ता प्रतिरक्षी सम्बन्धी
  • संवैधानिक अङ्गका पदाधिकारीहरूको नियुक्ति, शपथ ग्रहण र वार्षिक प्रतिवदेन सम्बन्धी
  • कानून तर्जुमा, संशोधन सम्बन्धी
  • न्याय सम्पादन एवं न्याय प्रशासन
  • आममाफी तथा विभूषण र अलंकार सम्बन्धी
  • अन्तरराष्ट्रिय कानून, सन्धी संझौता र सो सम्बन्धी अन्य