राष्ट्रपतिको निजी सचिवालय महाशाखा

  • सम्माननीय राष्ट्रपतिको कार्यक्रम व्यवस्थापन
  • सम्माननीय राष्ट्रपतिलाई सम्बोधन गरी प्राप्त हुने निवेदन तथा पत्रहरू अध्ययन गरी पेश गर्ने
  • सम्माननीय राष्ट्रपतिको कार्यालयमा हुने भेटघाट व्यवस्थापन
  • सम्माननीय राष्ट्रपतिबाट हुने आदेश, निर्देशनको कार्यान्वयन बारे अनुगमन र समन्वय
  • सम्माननीय राष्ट्रपतिको कार्यक्रम र भ्रमण सम्बन्धी अभिलेखिकरण व्यवस्थित गर्ने
  • सम्माननीय राष्ट्रपतिको कार्यक्रम व्यवस्थापन तथा भ्रमणहरूको व्यवस्थापन गर्ने