व्यवस्थापन महाशाखा

राष्ट्रपतिको कार्यालयका कामहरूको आर्थिक, प्रशासनिक र अन्य व्यवस्थापकीय कार्यहरू यस महाशाखाले गर्दछ । यो महाशाखा अन्तर्गत निम्‍नानुसारका कार्यहरू सम्पादन हुनेछन् ।

  • सम्माननीय राष्ट्रपतिको कार्यसम्पादनका लागि आवश्यक प्रशासनिक सहयोग उपलब्ध गराउने
  • सुरक्षा निकायहरूसँग समन्वय गर्ने
  • आर्थिक व्यवस्थापन सम्बन्धी कार्य