ऐन, नियम, विनियम तथा निर्देशिकाको सूची

ऐन, नियम, विनियम तथा निर्देशिकाको सूचीः यस कार्यालयको नियमित कार्यसम्पादनका लागि आकर्षित हुने मुख्य कानूनी तथा नीतिगत प्रावधान देहाय बमोजिम उल्लेख गरिएका छन् :

  • नेपालको संविधान
  • केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन, २०६३
  • सैनिक ऐन, २०६३
  • सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४
  • सूचनाको हक सम्बन्धी ऐन, २०६४
  • निजामती सेवा ऐन, २०४९
  • भ्रष्टाचार निवारण ऐन, २०५९,
  • सार्वजनिक खरिद ऐन, २०६३
  • आर्थिक कार्यविधि ऐन, २०५५
  • करार ऐन, २०५६
  • विभूषण ऐन, २०६४
  • कारागार ऐन, २०१९
  • सुशासन नियमावली, २०६५
  • मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४
  • मुलुकी देवानी संहिता, २०७४
  • मुलुकी देवानी कार्यविधि संहिता, २०७४
  • फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०६४
  • सुचनाको हक सम्बन्धी नियमावली, २०६५
  • निजामति सेवा नियमावली, २०५०
  • सार्वजनिक खरिद नियमावली, २०६४
  • आर्थिक कार्यविधि नियमावली, २०५६
  • विभुषण नियमावली, २०६५
  • कारागार नियमावली, २०२०
  • नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४
  • नेपाल सरकार कार्यसम्पादन नियमावली, २०६४
  • प्रतिनिधि सभा नियमावली, २०७५
  • राष्ट्रिय सभा नियमावली, २०७५
  • सजाय माफी, मुल्तवी परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि, २०७१
  • सेवा करार निर्देशिका,
  • सरकारी निर्णय सरलीकरण निर्देशिका, २०६५,