प्रदेश प्रमुखहरूलाई पदमुक्त

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/४/१२ गतेको बैठकको निर्णय एवं सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहाय अनुसारका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको छ ।

 

क्र.सं. नाम, थर प्रदेशको नाम
१. श्री सीताकुमारी पौडेल गण्डकी प्रदेश
२. श्री धर्मनाथ यादव लुम्विनी प्रदेश

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता