अध्यादेश जारी

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छः

क्र.सं. अध्यादेशको नाम
१. लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१

२०८१ साल वैशाख १६ गते आइतबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता