Federative Republic of Brazil का राजदूतबाट शिष्टाचार बिदाई भेट

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि Federative Republic of Brazil का राजदूत H.E. Mrs. Maria Teresa Mesquita Pessoa ले राष्ट्रपति भवनमा शिष्टाचार बिदाई भेट गर्नुभयो । सो अवसरमा नेपाल र ब्राजिलबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो ।

२०७८ साल भाद्र २५ गते शुक्रबार

(जगन्‍नाथ पन्त)

प्रवक्ता