आज मिति २०७४ साल असार १४ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा इनरुवा-२, सुनसरी निवासी श्री पदम सुन्दासलाई बहराईनका लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
(प्रल्हाद प्रसाद पुडासैनी)
सहायक प्रवक्ता