सम्माननीय राष्ट्रपतिज्यूबाट नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७४ साल असार १४ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा इनरुवा-२, सुनसरी निवासी श्री पदम सुन्दासलाई  बहराईनका लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

(प्रल्हाद प्रसाद पुडासैनी)

सहायक प्रवक्ता