संवैधानिक आयोगका पदाधिकारीहरूको नियुक्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संवैधानिक परिषद्को सिफारिसमा तपसिल बमोजिमका महानुभावहरूलाई तपसिल बमोजिमको पदमा नियुक्त गर्नुभएको छ ।

क्र.सं. कानूनी व्यवस्था नाम थर नियुक्त गरिएको पद नियुक्त गरिएको निकाय
१. संविधानको धारा २३८ को उपधारा (२) डा. हरि पौडेल, बाग्लुङ आयुक्त अख्तियार दुरूपयोग अनुसन्धान आयोग
२. डा. सुमित्रा श्रेष्ठ (ब्यान्जू), ललितपुर आयुक्त अख्तियार दुरूपयोग अनुसन्धान आयोग
३. संविधानको धारा २४२को उपधारा (२) श्री माधब प्रसाद रेग्मी, झापा अध्यक्ष लोक सेवा आयोग
४. श्री माधव वेल्बासे, कपिलवस्तु सदस्य लोक सेवा आयोग
५. श्री बीर बहादुर राई, इलाम सदस्य लोक सेवा आयोग
६. श्री दिनेश सिलवाल, ललितपुर सदस्य लोक सेवा आयोग
७. श्री मञ्जु कुमारी, महोत्तरी सदस्य लोक सेवा आयोग
८. संविधानको धारा २४५ को उपधारा (२) श्री सगुन शम्शेर जं. वा. राणा, रूपन्देही निर्वाचन आयुक्त निर्वाचन आयोग
९. संविधानको धारा २५० को उपधारा (२) श्री विपिन राज निरौला, पाँचथर सदस्य राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
१०. संविधानको धारा २५२ को उपधारा (२) श्री जया घिमिरे, धनुषा सदस्य राष्ट्रिय महिला आयोग
११. श्री सावीत्रा कुमारी शर्मा, पर्वत सदस्य राष्ट्रिय महिला आयोग
१२. संविधानको धारा २५५ को उपधारा (२) श्री सुन्दर पुर्कुटी, काठमाडौं सदस्य राष्ट्रिय दलित आयोग
१३. संविधानको धारा २५८ को उपधारा (२) डा. राम कृष्ण तिमल्सेना, कास्की अध्यक्ष राष्ट्रिय समावेशी आयोग
१४. श्री पुष्पराज तिमिल्सिना, पर्वत सदस्य राष्ट्रिय समावेशी आयोग
१५. श्री मान प्रसाद खत्री, बझाङ सदस्य राष्ट्रिय समावेशी आयोग
१६. संविधानको धारा २६१ को उपधारा (२) श्री सुर्य बहादुर गुरूङ, खोटाङ सदस्य आदिवासी जनजाति आयोग
१७. संविधानको धारा २६२ को उपधारा (२) श्रीमती आभा कुमारी, सप्तरी सदस्य मधेशी आयोग
१८. संविधानको धारा २६३ को उपधारा (२) डा. उमाशंकर प्रसाद चौधरी, नवलपरासी सदस्य थारू आयोग
१९. श्री शान्ती मोदी, मोरङ सदस्य थारू आयोग
२०. संविधानको धारा २६४ को उपधारा (२) श्री मोहम्मद समशुल हक, सर्लाही सदस्य मुस्लिम आयोग

(रूपनारायण भट्टराई)

प्रवक्ता