शिष्टाचार बिदाई भेट

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका राजदूत H.E. Mrs. Himalee Arunatilaka ले राष्ट्रपति भवनमा शिष्टाचार बिदाई भेट गर्नुभयो । सो अवसरमा नेपाल र श्रीलङ्का बीच रही आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो ।

२०७९ साल पुस १९ गते मङ्गलबार ।

(सागर आचार्य)

प्रवक्ता