विज्ञप्ति

विज्ञप्ति

राष्ट्रपतिको कार्यालयबाट भए गरेका कामकारवाही नियमित रूपमा विज्ञप्ति मार्फत जानकारी गराउँदै आएको व्यहोरा अवगत नै छ । यस कार्यालय र सम्माननीय राष्ट्रपतिज्यूलाई जोडेर विभिन्न किसिमका भ्रामक समाचारहरू प्रकाशन भई रहेको देखिएको हुँदा आधिकारीक व्यक्तिसंग बुझी यथार्थ समाचार प्रकाशन र प्रसारण गरिदिनुहुन अनुरोध छ ।

२०७९ साल असोज ३ गते सोमबार ।

(सागर आचार्य)

प्रवक्ता