प्रदेश प्रमुख पदको पद तथा गोपनीयताको शपथ
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालको संविधानको धारा १६७ बमोजिम श्री हरिशंकर मिश्र, महोत्तरीले प्रदेश नं. २ को प्रदेश प्रमुख पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । २०७८ भदौ १ गते, मङ्गलबार । (जगन्नाथ पन्त) प्रवक्ता