स्वदेश फिर्ता

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू सम्वत् २०७९ साल कात्तिक २१ गते सोमबारका दिन औपचारिक भ्रमणको सिलसिलामा गणतन्त्र आइसल्याण्डतर्फ प्रस्थान गर्नु भएकोमा उक्त भ्रमण पूरा गर्नु भई आज मिति २०७९ साल कात्तिक २६ गते शनिबार स्वदेश फर्कनु भयो ।

२०७९ साल कात्तिक २६ गते शनिबार ।

(सागर आचार्य)

प्रवक्ता