सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७७ साल साउन १३ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।

क्र.सं. विधेयकको नाम
नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक
संघ, प्रदेश तथा स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्ध सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

 

(हरि प्रसाद दहाल)

प्रवक्ता