सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश जारी

आज मिति २०७५ साल मंसिर २३ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छ ।

क्र.सं. अध्यादेशको नाम
१. कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५

(छविन्द्र पराजुली)

प्रवक्ता