राष्ट्रिय सभा सदस्य मनोनीत

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा डा. अन्जान शाक्य, काठमाडौंलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नु भएको छ।

२०८१ साल वैशाख ६  गते बिहीबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता