राष्ट्रियसभाको अध्यक्ष पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७क. को अनुसूची २ बमोजिम नवनिर्वाचित राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष श्री नारायण प्रसाद दाहालज्यूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राष्ट्रियसभाको अध्यक्ष पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

२०८० साल फागुन २९ गते मङ्‌गलबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता