थारु आयोगको वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष थारु आयोगका माननीय अध्यक्ष श्री बिष्णुप्रसाद चौधरीज्यूले राष्‍ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को थारु आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।

२०७८ साल असोज १७ गते आइतबार ।

(जगन्‍नाथ पन्त)

प्रवक्ता