कार्यभार तोक्नुभएको

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू मित्रराष्ट्र म्यानमारका महामहिम राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मारको राजकीय भ्रमणको शिलशिलामा सम्वत् २०७६ साल असोज २९ गते बुधबारका दिन म्यान्मारतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिबाट सम्पादन गरिनेगरी तोक्नु भएकोछ ।

   (हरि प्रसाद दाहाल)

   प्रवक्ता