सम्माननीय राष्ट्रपतिज्यू म्यानमार र जापानको भ्रमण सम्पन्न गर्नु भई स्वदेश फिर्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू  मित्रराष्ट्र म्यानमारका महामहिम राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा २०७६ साल असोज २९ गते बुधबारका दिन राजकीय भ्रमणको सिलसिलामा मित्रराष्ट्र म्यानमारतर्फ प्रस्थान गर्नु भई सो भ्रमण पूरा गरी जापानी सम्राट नोरुहितोको राज्याभिषेक तथा गद्दी आरोहण विशेष समारोहमा सहभागी हुनुभई आज मिति २०७६ साल कात्तिक ६ गते बुधबार स्वदेश फर्कनु भयो ।

 (हरि प्रसाद दहाल)

 प्रवक्ता

२०७६ साल कात्तिक ६ गते बुधबार