अध्यादेश जारी

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छ ।

क्र.सं. अध्यादेशको नाम
१. राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८

२०७८ भदौ २ गते, बुधबार ।

(जगन्‍नाथ पन्त)

प्रवक्ता