महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष माननीय महान्यायाधिवक्ता श्री खम्मबहादुर खातीज्यूले नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको  छ ।

 

२०७८ साल माघ २७ गते बिहीबार ।

(सागर आचार्य)

प्रवक्ता