सम्माननीय राष्ट्रपतिज्यूसमक्ष संयुक्त राष्ट्र संघका उपमहासचिवबाट शिष्टाचार भेट

आज मिति २०७३ साल चैत्र १० गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष संयुक्त राष्ट्र संघका उपमहासचिव तथा UNOHRILLS का उच्चायुक्त  महामहिम श्री ज्ञानचन्द्र आचार्यले शिष्टाचार भेट गर्नुभयो ।

(कुल प्रसाद चुडाल)

प्रवक्ता