सम्माननीय राष्ट्रपतिज्यूसमक्ष बंगलादेशका संसदका सभामुखबाट शिष्टाचार भेट

आज मिति २०७३ साल चैत्र १० गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनुभएका बंगलादेशका संसदका सभामुख महामहिम Dr. Shirin Sharmin Chaudhury बाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीचको सम्बन्ध’bout कुराकानी भएको थियो । उक्त भेटका अवसरमा नेपालस्थित बंगलादेशका राजदूतको पनि उपस्थिति थियो ।

(कुल प्रसाद चुडाल)

प्रवक्ता