सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश जारी

आज मिति २०७४ साल माघ ५ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मन्त्रिपरिषद्को मिति २०७४/९/२१ को बैठकबाट सिफारिस भएको देहाय बमोजिमको अध्यादेश नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी गर्नुभएको छ ।

क्र.सं. अध्यादेशको नाम
१. बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४

 

 

(कुलप्रसाद चुडाल)

प्रवक्ता