आज मिति २०७४ साल असार ३० गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।
सि.नं. | विवरण |
१. | विनियोजन विधेयक, २०७४ |
२. | राष्ट्र ऋण उठाउने विधेयक, २०७४ |
(प्रल्हादप्रसाद पुडासैनी)
सहायक प्रवक्ता