शिष्टाचार बिदाई भेट

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत H.E. Ms. Hou Yanqi ले राष्ट्रपति भवनमा शिष्टाचार बिदाई भेट गर्नुभयो । सो अवसरमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो ।

२०७९ साल कात्तिक २  गते बुधबार ।

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता