राजदूतहरूबाट शिष्टाचार बिदाई भेट

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि इश्‍लामिक गणतन्त्र पाकिस्तानका राजदूत H.E. Syed Haider Shah र संयुक्त अरब इमिरेट्सका राजदूत H.E. Mr. Saeed Hamdan Al-Naqbi ले राष्ट्रपति भवनमा शिष्टाचार बिदाई भेट गर्नुभयो ।

२०७९ साल कात्तिक ३  गते बिहीबार ।

(सागर आचार्य)

प्रवक्ता

H.E. Syed Haider Shah, H.E. Mr. Saeed Hamdan Al-Naqbi