आयोगहरूबाट वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा २९४ बमोजिम तपसिल बमोजिमका आयोगहरूबाट आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश भयो ।

क्र.सं. आयोगको नाम
मधेशी आयोग
राष्ट्रिय दलित आयोग
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
आदिवासी जनजाति आयोग
राष्ट्रिय समावेशी आयोग
राष्ट्रिय महिला आयोग
मुस्लिम आयोग

२०७९ साल असोज ३१ गते सोमबार ।

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता