आज मिति २०७५ साल माघ २१ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री मणिप्रसाद भट्टराईलाई जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि नेपालको राजदूत/स्थायी प्रतिनिधि पदमा नियुक्त गर्नुभएको छ ।
(छविन्द्र पराजुली)
प्रवक्ता