सम्माननीय राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीज्यू समक्ष नेपालको संविधानको धारा १६७ बमोजिम श्री यादवचन्द्र शर्माज्यूले बागमती प्रदेशको प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभयो ।
२०७८ भदौ ४ गते शुक्रबार
(जगन्नाथ पन्त)
प्रवक्ता
राष्ट्रपतिको कार्यालय
Office of the President of Nepal