महालेखापरीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन पेश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा, दंगालज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७६/०७७ को महालेखापरीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

२०७८ भदौ ४ गते शुक्रबार

(जगन्‍नाथ पन्त)

प्रवक्ता