प्रमुख स्वकीय सचिव पदमा नियुक्त

आज मिति २०७४ साल चैत्र ५ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले झापा जिल्ला कमल गाउँपालिका निवासी श्री भेषराज अधिकारी  लाई प्रमुख स्वकीय सचिव पदमा नियुक्त गर्नुभएको छ ।

(छविन्द्र पराजुली)

प्रवक्ता