प्रतिनिधि सभा सदस्यबाट पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्य माननीय श्री पशुपति शम्शेर ज.ब.रा.ले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (१) को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेखित व्यवस्था बमोजिम पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

२०७९ साल पुस ६ गते बुधबार ।

(सागर आचार्य)

प्रवक्ता