विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत H.E. Mr. Abdulla Saeed Mubarak Jarwan AlShamsi ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । उक्त अवसरमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा छलफल भयो ।
२०८० साल साउन १६ गते मङ्गलबार
(शैलजा रेग्मी भट्टराई)
प्रवक्ता