नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूतबाट शिष्टाचार भेट

विज्ञप्ति

सम्माननीय राष्ट्रपति  श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत  H.E. Mr. Abdulla Saeed Mubarak Jarwan AlShamsi ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो । उक्त अवसरमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा छलफल भयो ।

२०८० साल साउन १६ गते मङ्गलबार

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता