विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नवनिर्वाचित सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले नेपालको संविधानको धारा ७१ बमोजिम उपराष्ट्रपति पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ ।
२०७९ साल चैत ६ गते सोमबार ।
(सागर आचार्य)
प्रवक्ता