उपराष्ट्रपति पदको पद तथा गोपनीयताको शपथ

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नवनिर्वाचित सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले नेपालको संविधानको धारा ७१ बमोजिम उपराष्ट्रपति पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ ।

२०७९ साल चैत ६ गते सोमबार ।

(सागर आचार्य)

प्रवक्ता