विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा २९४ बमोजिम तपसिल बमोजिमका आयोगहरूबाट आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश भयो ।
| क्र.सं. | आयोगको नाम |
| १ | मधेशी आयोग |
| २ | राष्ट्रिय दलित आयोग |
| ३ | राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग |
| ४ | आदिवासी जनजाति आयोग |
| ५ | राष्ट्रिय समावेशी आयोग |
| ६ | राष्ट्रिय महिला आयोग |
| ७ | मुस्लिम आयोग |
२०७९ साल असोज ३१ गते सोमबार ।
(केशव प्रसाद घिमिरे)
सहायक प्रवक्ता


