विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरू जारी गर्नु भएको छः
क्र.सं. | अध्यादेशको नाम |
१. | औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ |
२. | स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ |
२०७९ साल वैशाख २५ गते आइतबार ।
(सागर आचार्य)
प्रवक्ता