- Version
- Download 95
- File Size 50.58 KB
- File Count 1
- Create Date २९ असार २०७७, सोमबार १८:३७
- Last Updated जुलाई 13, 2020
Demo Download
This is Demo Download page.
This is Demo Download page.
“मिलेर फालौँ भ्रष्टाचारको जालो, शुशासन प्रबर्द्धनमा गरौँ हातेमालो”
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औँ स्थापना दिवसको (मिति २०७९/१०/२८ गते) उपलक्षमा सुशासन प्रतिको ऐक्यवद्धता र भ्रष्टाचारप्रतिको खबरदारीको लागि सम्पूर्ण माहानुभावहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गर्दछौँ । भ्रष्टाचारजन्य क्रियाकलाप भएको जानकारी भएमा तपसिल बमोजिमको माध्यमबाट आयोगमा उजुरी गरिदिनुहुन समेत अनुरोध गर्दछौँ ।
गुनासो/उजुरी गर्ने माध्यमहरु
१) आयोगको वेवसाइटः www.ciaa.gov.np
२) हटलाइन नम्बरः १०७
३) टोल फ्रि नम्बरः १६६०-०१-२२२३३
४) ईमेलः ujuri@ciaa.gov.np
५) भाइवरः ९८६३३३३१११ (उजुरी SMS गरेर)
६) फेसवुकः/NepalCIAA
७) ट्विटरः @ciaa_nepal
८) हुलाक मार्फत वा आयोगमा आफैं उपस्थित भएर