राजदूत पदमा नियुक्त

आज मिति २०७५ साल माघ २० गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्री निलाम्बर आचार्य, काठमाडौंलाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

 

(छविन्द्र पराजुली)

प्रवक्ता