प्रदेश प्रमुख पदको पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालको संविधानको धारा १६७ बमोजिम देहायका प्रदेश प्रमुखहरूले देहायका प्रदेशका प्रदेश प्रमुख पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । तपसिल क्र.सं. नाम थर, ठेगाना प्रदेश १ श्री दीपक प्रसाद देवकोटा, कैलाली बागमती प्रदेश २ श्री कृष्णबहादुर घर्तीमगर, रोल्पा लुम्बिनी प्रदेश ३ श्री यज्ञराज जोशी, बझाङ कर्णाली प्रदेश  २०८१ साल साउन १७ गते बिहीबार। ने.सं. ११४४ दिल्लागा, १२ बिहीबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता