अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश

[vc_row][vc_column][vc_column_text]आज मिति २०७६ साल पुस २८ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री नवीनकुमार घिमिरेज्यूले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७५/०७६को वार्षिक प्रतिवेदन पेश गर्नु भएको छ । (हरि प्रसाद दाहाल) प्रवक्ता[/vc_column_text][/vc_column][/vc_row][vc_row][vc_column][us_single_image image=”3890″][/vc_column][/vc_row]

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा दिनुभएको सन्देश

[vc_row][vc_column][vc_column_text] पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्देश नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्तीका अवसरमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्दै राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल प्राचीनकालदेखि नै स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा रहिरहन हाम्रा पूर्वजहरूको वीरता, कार्यकुशलता र बुद्धिमत्तापूर्ण भूमिका रहेको छ । छरिएर रहेका अनेकौँ राज्यहरूलाई एकीकृत गरी सुदृढ नेपाल निर्माण गर्नुपर्ने अपरिहार्य आवश्यकता बोध गर्दै पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु गरिएको एकीकरण अभियान अन्ततः सफल भयो । नेपाली समाज साँस्कृतिक विविधता बीच समन्वयको बलियो सूत्रमा एकताबद्ध भएको कुरा आत्मसात गर्दै यहाँको अमूल्य सभ्यता, संस्कृति Read More …

कार्यभार तोक्नु भएको

[vc_row][vc_column][vc_column_text]आज मिति २०७6 साल पुस 25 गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्को कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र सहरी विकास मन्त्रालयको कार्यभार सम्माननीय प्रधामन्त्रीज्यू स्वयंले सम्हाली आउनुभएकोमा नेपालको संविधान बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार माननीय स्वास्थ्य तथा जनसङ्‍ख्या मन्त्री भानुभक्त ढकालले सम्हाल्ने गरी र सहरी विकास मन्त्रालयको कार्यभार माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सम्हाल्ने गरी तोक्नु भएको छ ।     (हरि प्रसाद दाहाल) प्रवक्ता[/vc_column_text][/vc_column][/vc_row][vc_row][vc_column][us_single_image image=”3883″][/vc_column][/vc_row]

गैरआवासीय नेपाली राजदूत पदमा नियुक्ति

[vc_row][vc_column][vc_column_text]आज मिति २०७६ साल पुस २३ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम तपसिलमा उल्लेख भएका आवासीय नेपाली राजदूत/स्थायी प्रतिनिधिहरुलाई तपसिलमा उल्लेख भएका देशहरुका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ । तपसिल सि.नं. राजदूतहरुको नाम आवासीय राजदूत/स्थायी प्रतिनिधि र देश गैरआवासीय राजदूत नियुक्त गरेको देश १. श्री गणेशप्रसाद ढकाल थाइल्याण्ड सिंगापुर २. श्री प्रकाशकुमार सुवेदी अष्ट्रिया ग्रीस   (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता[/vc_column_text][/vc_column][/vc_row][vc_row][vc_column][us_single_image image=”3877″][/vc_column][/vc_row]

न्याय परिषद्को सदस्य पदमा नियुक्त

[vc_row][vc_column][vc_column_text]आज मिति २०७६ साल पुस २२ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा मित्रपार्क-७, काठमाडौं निवासी कानूनविद् वरिष्ठ अधिवक्ता (प्रमाणपत्र नम्बर ३४) श्री लक्ष्मी बहादुर “निराला” खड्कालाई न्याय परिषद्को सदस्य पदमा नियुक्त गर्नु भएको छ । (हरि प्रसाद दाहाल) प्रवक्ता[/vc_column_text][/vc_column][/vc_row][vc_row][vc_column][us_single_image image=”3870″][/vc_column][/vc_row]

कार्यभार तोक्नु भएको

आज मिति २०७६ साल फागुन २० गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाज्यूले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजले सम्हाली आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।   (हरि प्रसाद दहाल) प्रवक्ता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित नेपाल भ्रमण वर्ष, २०२० को समुद्‍घाटन समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नु भएको सम्बोधन

[vc_row][vc_column][vc_column_text] राष्ट्रियसभाका सम्माननीय अध्यक्ष, पूर्व प्रधानमन्त्रीहरू, माननीय मन्त्रीहरू, माननीय प्रदेश मुख्यमन्त्रीहरू मित्र राष्ट्रबाट पाल्नुभएका पर्यटनमन्त्रीहरू, संवैधानिक आयोगका प्रमुखहरू, माननीय सांसदहरू, कूटनीतिक नियोगका पदाधिकारीहरू, राष्ट्र सेवकहरू , सञ्चारकर्मीहरू, उपस्थित भद्र महिला तथा सज्जनवृन्द, पर्यटनलाई आर्थिक समृद्धिको आधारको रूपमा अंगीकार गरी राष्ट्रिय अभियानको रूपमा सञ्चालन गर्न लागिएको नेपाल भ्रमण वर्ष २०२० को पूर्ण सफलताको लागि शुभकामना व्यक्त गर्दछु । नेपालमा पर्यटन विकासको सन्दर्भमा आजबाट शुरु भएको यो अभियान सबैको सहयोग र सहभागितामा महाअभियानकै रूपमा अगाडि बढ्ने छ भन्ने विश्वास मैले लिएको छु । नेपाल संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो । हामी हाम्रा अमूल्य स्रोत र सम्भाव्यताहरूलाई मनन् मात्र हैन उजागर गर्न लागि Read More …

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित नेपाल भ्रमण वर्ष, २०२० को समुद्‍घाटन समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नु भएको सम्बोधन

राष्ट्रियसभाका सम्माननीय अध्यक्ष, पूर्व प्रधानमन्त्रीहरू, माननीय मन्त्रीहरू, माननीय प्रदेश मुख्यमन्त्रीहरू मित्र राष्ट्रबाट पाल्नुभएका पर्यटनमन्त्रीहरू, संवैधानिक आयोगका प्रमुखहरू, माननीय सांसदहरू, कूटनीतिक नियोगका पदाधिकारीहरू, राष्ट्र सेवकहरू , सञ्चारकर्मीहरू, उपस्थित भद्र महिला तथा सज्जनवृन्द, पर्यटनलाई आर्थिक समृद्धिको आधारको रूपमा अंगीकार गरी राष्ट्रिय अभियानको रूपमा सञ्चालन गर्न लागिएको नेपाल भ्रमण वर्ष २०२० को पूर्ण सफलताको लागि शुभकामना व्यक्त गर्दछु । नेपालमा पर्यटन विकासको सन्दर्भमा आजबाट शुरु भएको यो अभियान सबैको सहयोग र सहभागितामा महाअभियानकै रूपमा अगाडि बढ्ने छ भन्ने विश्वास मैले लिएको छु । नेपाल संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो । हामी हाम्रा अमूल्य स्रोत र सम्भाव्यताहरूलाई मनन् मात्र हैन उजागर गर्न लागि लागिपरेका Read More …