सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त उपप्रधानमन्त्रीज्यूहरु र मन्त्रीज्यूहरुबाट शपथ

आज मिति २०७५ साल जेठ १८ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिम नियुक्ति र हेरफेर गरी मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन गर्नुभएको छ । क्र.सं. नाम, थर पद कार्यविभाजन  १. श्री के.पी. शर्मा ओली प्रधानमन्त्री  २. श्री ईश्वर पोखरेल उपप्रधानमन्त्री रक्षा । ३. श्री उपेन्द्र यादव उपप्रधानमन्त्री स्वस्थ्य तथा जनसङ्‌ख्या । ४. श्री रामबहादुर थापा मन्त्री गृह ।  ५. श्री प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्ट्र ।  ६. श्री बर्षमान पुन मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ ।  ७. श्री गिरिराजमणि पोखरेल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि । ८. Read More …

सम्माननीय राष्ट्रपतिज्यूबाट मन्त्रिपरिषद् गठन

आज मिति २०७५ साल जेठ १८ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको नियुक्ति र हेरफेर एवम् मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन गर्नुभएको छ । क्र.सं. नाम, थर पद कार्यविभाजन १. श्री के.पी. शर्मा ओली प्रधानमन्त्री   २. श्री उपेन्द्र यादव मन्त्री स्वास्थ्य तथा जनसङ्‌ख्या । ३. श्री मोहम्मद इस्तियाक राई मन्त्री सहरी विकास ।   (छविन्द्र पराजुली) प्रवक्ता