सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल मंसिर २ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष मधेशी आयोगका माननीय अध्यक्ष डा. विजयकुमार दत्तज्यूले राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।

   (हरि प्रसाद दाहाल)

 प्रवक्ता