सम्माननीय राष्ट्रपतिज्यूसमक्ष म्यानमारका Union Minister for Investment and Foreign Economic Relations बाट शिष्टाचार भेट

आज मिति २०७५ साल चैत 15 गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतल निवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष म्यानमारका Union Minister for Investment and Foreign Economic Relations, H.E.  U Thaung Tun ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकार तथा म्यानमार सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।

 

(छविन्द्र पराजुली)

प्रवक्ता