संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुने

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०७९ साल माघ २७ गते शुक्रबारका दिन १५:०० बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुने भएको छ।

२०७९ साल पुस २२ गते आइतबार ।

(सागर आचार्य)

प्रवक्ता